२५ बैशाख २०८१, मंगलबार

Tag: कारोबार रकम

नेप्सेमा वृद्धि कायमै, कारोबार रकम ५ अर्ब नाघ्यो

काठमाडौँ । आइतबारदेखि निरन्तर उकालो लागेकोे नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को परिसूचकमा आज पनि दोहोरो अङ्कको वृद्धि देखिएको छ । कारोबार रकम पनि बढेर पाँच अर्ब नाँघेको छ । आज नेप्से परिसूचक १६ दशमलव ४२ अङ्कले बढेर दुई हजार ३७