२० बैशाख २०८१, बिहिबार

Tag: काराेवार

शेयर बजारमा यस साता अर्ब बढीको कारोबार

१२ जेठ, काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ९२ करोड २७ लाख ३१ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८३ कम्पनीको ४१ लाख ३७ हजार ४३० कित्ता शेयर कारोबार भएको हो