१४ बैशाख २०८१, शुक्रबार

Tag: कारवाही फुकुवा

माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा गरेपछि शान्ता चौधरीले दिइन् कडा प्रतिक्रिया

काठमाडौँ । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवाले पार्टी एक भएर अगाडि बढाउने बताएकी छन्। बिहिबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटि बैठकले यो निर्णय गरेसंगै चौधरीले यस्तो बताएकी हुन्। उनले सामाजी संजाल फेसबुकमा लेखेकी छन्,