७ बैशाख २०८१, शुक्रबार

माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा गरेपछि शान्ता चौधरीले दिइन् कडा प्रतिक्रिया


शान्ता चौधरी

काठमाडौँ । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवाले पार्टी एक भएर अगाडि बढाउने बताएकी छन्। बिहिबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटि बैठकले यो निर्णय गरेसंगै चौधरीले यस्तो बताएकी हुन्।

उनले सामाजी संजाल फेसबुकमा लेखेकी छन्, “कमरेड माधव नेपाल , सुरेन्द्र पाण्डे, भिम रावल, घनश्याम भुसालसहित चार नेतामाथिको कारवाही फुकुवा भए छ ,यो कारवाही फुकुवाले पार्टी एक भएर अगाडि बढाउने भएछन नेता कमरेड हरुले भन्ने आसा जगाएको छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !