२२ बैशाख २०८१, शनिबार

Tag: कारवाहीको तयारी

गठबन्धनको बैठक बस्दै : संयुक्त अपिल जारी गर्ने, वागीलाई कारवाहीको तयारी

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाइएको हो । आज बस्ने बैठकमा गठबन्धनमा रहेका शीर्ष नेताले संयुक्त अपिल जारी गर्ने बताइएको