१४ बैशाख २०८१, शुक्रबार

Tag: कायम मुकायम

राष्ट्रपतिद्वारा प्रभुराम शर्मा कायम मुकायम प्रधान सेनापतिमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति प्रभुराम शर्मालाई तोकेकी छिन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज