२२ बैशाख २०८१, शनिबार

Tag: काम नगर्न

भिजिट भिसामा विदेश गएर काम नगर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर श्रम नगर्न आग्रह गरेको छ । गृहले विदेशमा रोजगारीका लागि जाने नेपालीहरुको स्थानीय तहले पनि अभिलेख राख्न अनुरोध गरेको छ । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज बुधबार विज्ञिप्त जारी