२६ बैशाख २०८१, बुधबार

Tag: काम गर्छु

नेपाल र नेपालीको शिर ठाडो तुल्याउने ढङ्गबाट काम गर्छु : रक्षामन्त्री उप्रेती

काठमाडौँ । नवनियुक्त रक्षामन्त्री हरि उप्रेतीले नेपाल र नेपालीको शिर ठाडो तुल्याउने ढङ्गबाट कार्यसम्पादन गर्ने दृढता व्यक्त गरेका छन् । सिंहदरबारस्थित रक्षामन्त्रालयमा पदवहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भने, “हामीसँग भावना छ, तपाईंहरूसँग अभ्यास छ, त्यसलाई संयोजन गरी परिणाम दिने गरी