२६ बैशाख २०८१, बुधबार

Tag: काभ्रेपलाञ्चोकमा एमाले

काभ्रेपलाञ्चोकमा एमालेद्वारा उम्मेदवार सिफारिस, माओवादी छलफलमा

काभ्रेपलाञ्चोक । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस कार्य टुङ्ग्याएको छ । नेकपा (माओवादी केन्द्र)ले भने उम्मेदवार सिफारिस छनोटका लागि छलफलमा जुटिरहेको जनाएको छ । काभ्रेमा दुई प्रतिनिधिसभा