१४ बैशाख २०८१, शुक्रबार

Tag: काभ्रेपलाञ्चोक

काभ्रेपलाञ्चोकको बेथानचोकमा गठबन्धन विजयी

बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादीका तारा राना तिमल्सिना विजयी भएका हुन् । अध्यक्ष अधिकारी छ हजार १९ मत प्राप्त