२२ बैशाख २०८१, शनिबार

Tag: काभ्रेको धुलिखेल

चिसो बढेपछि काभ्रेको धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द

बनेपा । बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य