२० बैशाख २०८१, बिहिबार

Tag: कान काटेर

पूर्वी नवलपरासीको कावासोतीको जंगलमा कान काटेर महिलाको गहना लुटियो

नवलपरासी, असोज १८ । पूर्वी नवलपरासीको कावासोती जंगलमा लुटेराले १ जना महिलाको दुवै कान काटेर गहना लुटेको छ । आज आइतबार बिहान कावासोतीस्थित बुढौली कुनाको जंगलको बाटो हुँदै कावासोती बजार आउँदै गरेकी तुलसी पौडेलको गहना लुटिएको हो । उनका श्रीमानका