२१ बैशाख २०८१, शुक्रबार

Tag: कान्ति अस्पतालको निरीक्षण

कार्यभार सम्हालेकै दिन स्वास्थ्यमन्त्रीले गरे कान्ति अस्पतालको निरीक्षण

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले आज कान्ति बाल अस्पतालको अनुगमन गरेका छन् । मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले महाराजगञ्ज पुगी अस्पतालको अनुगमन गरेको अस्पतालका कार्यकारी निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए । उनका अनुसार मन्त्री गिरीले २५