२१ बैशाख २०८१, शुक्रबार

Tag: कान्तिपुर इन्टरनेशनल कलेज

महालक्ष्मी नगरपालिका र कान्तिपुर इन्टरनेशनल कलेज वीच समझदारी पत्रमा हस्ताक्षर

फागुन ४, ललितपुर । महालक्ष्मी नगरपालिका र कान्तिपुर इन्टरनेशनल कलेज वीच समझदारी पत्रमा हस्ताक्षर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका र यस नगरपालिकाको वडा नं. ८ लुभुमा सञ्चालनमा रहेको कान्तिपुर इन्टरनेशनल कलेज वीच एक अर्कालाई सहयोग गर्ने अभिप्रायले समझदारी पत्रमा हस्ताक्षर