११ जेष्ठ २०८१, शुक्रबार

Tag: कानूनी शिक्षा

महिला जनप्रतिनिधिलाई कानूनी शिक्षा

कास्की, १९ फागुन । महिला तथा बालबालिकाका लागि संविधान प्रदत्त अधिकार तथा कानूनमा भएका पछिल्ला परिवर्तनका सम्बन्धमा जानकारी गराउने उद्देश्यले कास्कीको माछापुच्छ्रे गाउँपालिकाले महिला जनप्रतिनिधिलाई ‘विद्यमान कानून’का विषयमा प्रशिक्षण दिएको छ । तीन दिने सो प्रशिक्षणमा गाउँपालिकाको नौवटै वडाबाट २०