२४ बैशाख २०८१, सोमबार

Tag: कानूनविद्सँग छलफल

जसपाका मन्त्रीलाई बर्खास्त गर्न सुझाव, कानूनविद्सँग छलफल गरेर प्रधानमन्त्रीले निर्णय लिने

काठमाडौँ । सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको गठबन्धनको बैठक केही समयअघि सकिएको हो । आजको बैठकमा गठबन्धनका नेताहरुले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका