२१ बैशाख २०८१, शुक्रबार

Tag: कानुनलाई बङ्ग्याउँने

आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउँने छुट देउवालाई छैन : शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउँने छुट कसैलाई पनि नभएको स्पष्ट पारेका छन् । नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्न आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउँने छुट