२१ बैशाख २०८१, शुक्रबार

Tag: कानुनमन्त्रीमा नियुक्त

राष्ट्रपति भण्डारीद्वारा गोविन्द बन्दीलाई कानुनमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्द प्रसाद शर्मा (कोइराला) लाई नियुक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवक्ता गोबिन्द बन्दीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेकी हुन् । नेपालको