२३ बैशाख २०८१, आइतबार

Tag: कानपुरमा मुठभेड

भारतको उत्तर प्रदेशको कानपुरमा मुठभेड हुँदा ८ जना प्रहरीको मृत्यु

एजेन्सी, असार १९ । भारतको उत्तर प्रदेशको कानपुरमा हतियारधारीको आक्रमणमा परी ८ जना प्रहरीको मृत्यु भएको छ । प्रहरीको खोजी सूचीमा रहेका उत्तर प्रदेशका कुख्यात गुण्डा नाइके विकास दुवेलाई पक्रन गएको प्रहरी टोलीमाथि गोली प्रहार हुँदा डीएसपी देवेन्द्र मिश्रासहित ८