२२ बैशाख २०८१, शनिबार

Tag: काठ बरामद

१०४ क्युफिट काठ बरामद

२ फागुन, चितवन । डिभिजन वन कार्यालय चितवनले आज १०४ क्युफिट सालको काठ अवैधरुपमा चोरी निकासी गर्न लागेको अवस्थामा चालकसहित दुई वटा बोलेरो गाडी नियन्त्रणमा लिएको छ । इच्छाकामना गाउँपालिका वडा नं ७ दाहाखानीस्थित रानीखोला वन क्षेत्रबाट ना४च ७९४३ र