२० बैशाख २०८१, बिहिबार

Tag: काठेखोला

काठेखोलाको केन्द्र जोड्ने सडक कालोपत्र

गलकोट । पुष्पलाल (मध्यपहाडी) राजमार्गबाट काठेखोला गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । राजमार्गको बागलुङ खण्डअन्तर्गत अक्षेतेबाट गाउँपालिकाको प्रशासनिक केन्द्र जोड्ने सडक कालेपत्र गर्न शुरु गरिएको छ । राजमार्गसमेत कालोपत्र गर्ने तयारीमा छ । राजमार्गको अक्षेते खण्डदेखि बिहूँ–सुल्डाँडा–लेखानी