२४ बैशाख २०८१, सोमबार

Tag: काठमाडौंमा थुप्रिएको फोहोर

काठमाडौंमा थुप्रिएको फोहोर टेक्दै मत खसाल्नु पर्ने बाध्यता

काठमाडौं । ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनका मतदाताहरूले काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरकै बीच मत खसाल्नुपर्ने अवस्था आएको छ । निर्वाचन मिति नजिकिँदासमेत फोहोर उठाउन उचित पहल नभएकाले यो अवस्था आएको हो । त्यसो त उम्मेदवारहरूले फाहोरकै बीच मत