२२ बैशाख २०८१, शनिबार

Tag: काठमाडौंको लोलाङ

दीपावली गर्ने क्रममा काठमाडौंको लोलाङ हाइटमा आगलागी

काठमाडौं । तिहारको दीपावली गर्ने क्रममा काठमाडौंको तारकेश्वरमा आज साँझ आगलागी भएको छ । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका-४ मा सोमबार साँझ पौने ७ बजे आगलागी भएको हो । तारकेश्वरको गणेश मन्दिर क्षेत्रस्थित लोलाङ हाइटमा आगलागी भएको प्रहरीले जनाएको छ ।