१४ बैशाख २०८१, शुक्रबार

Tag: काठमाडौँ-६

काठमाडौँ ६ मा भीमसेनदास प्रधान विजयी

२३ मंसीर, काठमाडौँ । काठमाडौँ नं. ६ मा नेपाली काँग्रेसका उम्मेदवार तथा रक्षामन्त्री भीमसेनदास प्रधान विजयी भएका छन् । प्रधानले १६७८५ मत पाए भने झक्कुले १५४८५ मत पाएका छन् । उनले १३०० मतको अन्तरले वाम गठबन्धनका उम्मेद्वार झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका