२० बैशाख २०८१, बिहिबार

Tag: काठमाडौँ ल्याउने तयारी

मेलम्चीको पानी यही महिना काठमाडौँ ल्याउने तयारी

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म