११ जेष्ठ २०८१, शुक्रबार

Tag: काठमाडौँ ल्याइयो

पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइयो

काठमाडौँ । सुन तस्करी प्रकरणका जोडिएका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइएको छ । महरालाई भैरहवा विमानस्थलबाट यती एयरलाइन्सको विमानबाट काठमाडौंमा ल्याइएको हो । काठमाडौँ ल्याइएसँगै उनलाई त्रिभुवन विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)