४ जेष्ठ २०८१, शुक्रबार

Tag: काठमाडौँमा वितरण

माघ १ गतेदेखि मेलम्चीको पानी काठमाडौँमा वितरण हुन्छ : खानेपानीमन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले आगामी माघ १ गतेदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने बताएका छन् । सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको आज अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले भने, “मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ, माघ १ गते बिहान ९