१४ बैशाख २०८१, शुक्रबार

Tag: काठमाडौँमा मेयर

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे काठमाडौँमा मेयर बालेन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र मेयर शाहबीच भेटवार्ता भएको हो । आज सोमबार विहानै बालुवाटार पुगेर मेयर शाहले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता