२१ बैशाख २०८१, शुक्रबार

Tag: काठमाडौँकी युवती

दोस्रो कोरोना संक्रमित काठमाडौँकी युवती निको भएर फर्किइन् घर

६ वैशाख, काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित काठमाडौँकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ निको भएर घर फर्किएकी छन् । गत चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनी काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भई आइसोलेसनमा वार्डमा