८ जेष्ठ २०८१, मंगलबार

Tag: काज सरुवा

नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षक सरुवा (सूची)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षकलाई काज सरुवा गरिएको छ । मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ । कार्यालयले डिएसपी इन्चार्ज हुने १० वटा जिल्ला प्रमुखहरु