२२ बैशाख २०८१, शनिबार

Tag: कांग्रेसले जित्नुपर्छ

राष्ट्रपति पदमा कांग्रेसले जित्नुपर्छ : डा. शेखर कोइराला

सिन्धुली । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताएका छन् । प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रपति पद कांग्रेस सर्मथकले जित्ने जिकिर गरेका हुन् । पार्टीमा सहमति हुने र तत्काल