२२ बैशाख २०८१, शनिबार

Tag: कांग्रेसको पक्षमा नतिजा

मतदानपछि विश्वप्रकाशले भने- कांग्रेसको पक्षमा अवश्य नतिजा आउछ

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गरेका छन् । स्थानीय तहको निर्वाचन अन्तर्गत उनले आज बिहान मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशभर उत्साहपूर्वक मतदान भइरहेको र