१९ बैशाख २०८१, बुधबार

Tag: कांग्रेसका शीर्ष नेता

कांग्रेसका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पार्टीका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा कांग्रेसको सिट संख्याका विषयमा छलफल जारी रहेको देउवानिकट काँग्रेसका एक नेताले बताए ।