२२ बैशाख २०८१, शनिबार

Tag: काँग्रेस महाधिबेशन

काँग्रेस महाधिबेशन : पर्वतको सभापतिमा युवराज जोशी विजयी

पोखरा । नेपाली काँग्रेस पर्वतको सभापतिमा प्रतिस्पर्धी यामबहादुर मल्ललाई १६० मतान्तरले पराजित गर्दै युवराज जोशी विजयी भएका छन् । स्रोतका अनुसार जोशीले ६०९ मत पाएर विजयी भए भने उनका प्रतिस्पर्धी मल्लले ४४९ मत पाएर पराजित भएका छन् । एक नेताका