२२ बैशाख २०८१, शनिबार

Tag: काँग्रेसको सहमहामन्त्री

काँग्रेसको महिलातर्फ सहमहामन्त्रीमा देउवा प्यानलकी उपाध्याय निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको महिलातर्फ सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलकी महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन् । कांग्रेस महिला सहमहामन्त्रीमा देउवा प्यानलकी उपाध्यायले २५३३ मत ल्याएर विजयी भएकी हुन् । उनकी निकटम प्रतिद्वन्द्वी डा. शेखर कोइराला समूहकी कमला पन्तले २१०५ मत