८ जेष्ठ २०८१, मंगलबार

Tag: काँग्रेसका सांसद

कांग्रेसका सांसद चन्द्र भण्डारीको शल्यक्रिया सफल

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको सफल शल्यक्रिया गरिएको छ । करिब छ महिना पहिले बुद्धनगरस्थित आफ्नो घरको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगालागीमा परी घाइते हुनुभएका उहाँको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा पाँच घण्टा लगाएर हात