२३ बैशाख २०८१, आइतबार

Tag: कसरी राष्ट्रघाती भयो ?

५ दलीय मोर्चाको सरकारले सहमतीमै ल्याएको एमसीसी प्रस्ताब कसरी राष्ट्रघाती भयो ?

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले अग्रगामी शक्तिको पांचदलीय मोर्चाको सरकारले सहमतीमै ल्याएको एमसीसी प्रस्ताब कसरी राष्ट्रघाती भयो ? भन्दै प्रश्न गरेका छन् । नेता बाँस्कोटाले आज पनि देशमा ओली तानाशाही, राष्ट्रघात, शासकीय मनोमानी अनि प्रतिगमन रोक्न सफल क्रान्तिकारी