२५ बैशाख २०८१, मंगलबार

Tag: कला र संस्कृति

कला र संस्कृति विश्वमा पुर्याउन हस्तकलाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राचीन कला, संस्कृति र सीप विश्वमा पुर्याउन हस्तकला उद्योगको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल हस्तकला महासङ्घको १८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिता उद्घाटन समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै उनले आन्तरिक रोजगारी