२४ बैशाख २०८१, सोमबार

Tag: कर्फ्यु

१५ दिन कडा लकडाउन वा कर्फ्युको बिकल्प छैन : डा. रवीन्द्र पाण्डे

काठमाडौँ, साउन १८ । सुरक्षा सतर्कता तथा आवतजावत नियमन गर्ने काममा गम्भीर नहुनुको कारण अहिले नेपालका अधिकांश जिल्लामा कोरोना संक्रमणको प्रकोप बढेको छ । उत्तर प्रदेश, बिहार तथा पश्चिम बंगालमा कोरोना संक्रमणको आगो बलिरहेको अवस्थामा सिमाना शिल नगर्नु हाम्रो लागि प्रत्युत्पादक