१४ बैशाख २०८१, शुक्रबार

Tag: कर्णाली करिडोर

कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्छ : अध्यक्ष ओली

सिमकोट । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्ने बताएका छन् । उनले करिडोर निर्माणलाई तीब्रगतिमा अगाडि बढाएर हुम्लाका जनतालाई गुणस्तरीय यातायात सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध भएर लाग्ने बताए । एमाले हुम्लाले आज आयोजना