१५ बैशाख २०८१, शनिबार

Tag: कर्णालीमा मुख्यमन्त्री

कर्णालीमा मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिंदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिंदैछन् । आज दिउँसो १ बजे बस्न लागेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् । आज मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेश प्रमुखको कार्यालय