२४ बैशाख २०८१, सोमबार

Tag: कर्णालीका तीन मन्त्री

एमालेद्वारा कर्णालीका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका आफ्ना पार्टीका तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ । आज शुक्रबार बसेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी एमालेका तीन जना मन्त्रीहरुलाई तत्काल राजीनामा दिन निर्देशन दिएको