२६ बैशाख २०८१, बुधबार

Tag: करेसाबारी

निषेधाज्ञाले सिकायो पाठ : घरघरमा करेसाबारी र कौसीखेती

भरतपुर, १७ भदौ । कोरोना सङ्क्रमण फैलिएसँगै जिल्लामा भएको निषेधाज्ञाले घरघरमा तरकारीखेती गर्न प्रोत्साहन मिलेको छ । खाली समय र खाली जमिनको सदुपयोग गर्दै घरघरमा तरकारी खेती गर्न लागिएको हो । कोरोना सङ्क्रमितको सङ्ख्या बढेको खबरले सबै सञ्चारमाध्यम र सामाजिक