२४ बैशाख २०८१, सोमबार

Tag: करिष्मा मानन्धर

सांसद चौधरी र नायिका मानन्धरको एसईईको रिजल्ट भयो के ?

१२ असार, काठमाडौं । सांसद शान्ता चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बी ग्रेड ल्याएकी छन् । उनले २.६५ जीपीए ल्याएकी छन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् । आफ्नो छोराले टेलिफोन गरेर नतिजा