२१ बैशाख २०८१, शुक्रबार

Tag: करिश्मा कपुर

बलिउड अभिनेत्री करिश्मा काठमाण्डौमा

२४ वैशाख, काठमाण्डौ । बलिउड अभिनेत्री करिश्मा कपुर १५ वर्षपछि नेपाल भ्रमणमा काठमाण्डौ आएकी छिन् । सोमबार विहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी करिश्माले आजै मेरिगोल्ड ज्वेलर्सको दरबारमार्गमा खुलेको शाखाको रिबन काटेर उद्घाटन गरेकी छिन् । मेरिगोल्ड ज्वेलर्सकी संचालिका