२६ बैशाख २०८१, बुधबार

Tag: कम्युनिस्टलाई माक्र्सवाद पढाउने

प्रदीप गिरी : कम्युनिस्टलाई माक्र्सवाद पढाउने गुरु

काठमाडौँ । राजनीतिकरुपमा नेपाली कांग्रेसको छत्रछायाँमा रहे तर जीवनभर उनी माक्र्सवादी अध्ययन, चिन्तन र मननमा रमाए । उनी अर्थात् समाजवादी चिन्तक प्रदीप गिरी । “आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन”, नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका समाजवादी चिन्तक गिरीले सधैं यसमा