२२ बैशाख २०८१, शनिबार

Tag: कम्प्युटर इन्स्टिच्युट

यौन दुर्व्यवहारको आरोपमा कम्प्युटर इन्स्टिच्युटका सञ्चालक महतो पक्राउ

विराटनगर । युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगरको एउटा कम्प्युटर इन्स्टिच्युटका सञ्चालकलाई प्रहरीले आज सोमबार दिउँसो पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–५ बरगाछीस्थित कान्तिपुर इन्स्टिच्युटका सञ्चालक ३७ वर्षीय गुनानन्द महतोलाई पक्राउ गरिएको हो । १९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको