२० बैशाख २०८१, बिहिबार

Tag: कमोद यादव

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भारतीय नम्बरको दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा बाराको आदर्श कोतवाल गाउँपालिका-५ का २२ वर्षीय कमोद यादवको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा गरुडास्थित ग्रान्डी