२२ बैशाख २०८१, शनिबार

Tag: कमेडी च्याम्पियन

कमेडी च्याम्पियन भरतमणिलाई झापामा गरियो अभिनन्दन

दमक । राष्ट्रिय कमेडी च्याम्पियन भरतमणि पौडेललाई दमकमा अभिनन्दन गरिएको छ । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुतिले उपाधि जित्न सफल ताप्लेजुङका बासिन्दा पौडेललाई स्थानीय पौडेल युवामञ्चले आज अभिनन्दन गरेको अध्यक्ष थरेन पौडेलले बताए । अभिनन्दित व्यक्तित्व पौडेलले