२२ बैशाख २०८१, शनिबार

Tag: कमल कार्की

ट्रक दुर्घटना हुँदा कार्कीको मृत्यु

सिन्धुपाल्चोक । मेलम्चीमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्रोतका अनुसार आज बिहान नगरपालिका–१० शिखरपुरमा बा२ख ३६८९ नंको महेन्द्रा निसान ट्रक दुर्घटना भएको हो । जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल कार्कीको मृत्यु भएको स्रोतले